वैशाखभित्र स्वास्थ्य बीमा आवधिक कार्य योजनाको मस्यौदा तयार गरिने
बुधबार, ०३ फागुन २०७९, १६ : ४२
काठमाडौँ । स्वास्थ्य तथा जसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा आवधिक कार्य योजनाको मस्यौदा तयार गरेर अघि बढ्ने जनाएको छ । न्यूनतम साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा माइलस्टोनका रूपमा २०८० वैशाखसभित्र स्वास्थ्य बिमा आवधिक कार्य योजनाको मस्यौदा तयार गरिने उल्लेख गरिएको छ ।
त्यसपछि २०८५ सम्ममा तर्जुमा गरेर लागु गर्ने कार्ययोजना मन्त्रालयको छ । स्वास्थ्य बीमा आवधिक कार्य योजना स्वास्थ्य बीमा बोर्डबाट मन्त्रालयमा पेश भएपछि मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण