आईसीसी पुरुष क्रिकेट
नेपाललाई जीतका लागि २ सय ७५ रनको लक्ष्य
शनिबार, ०६ फागुन २०७९, १२ : ३७
काठमाडौँ । कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत नामिबियाले नेपालसामु जीतका लागि २ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको हो ।
नामिबियाका लागि जेन ग्रिनले नटआउट रहँदै सर्वाधिक ७५ रनको योगदान दिए भने पिक्की या फ्रान्सले रन आउट हुनअघि ४९ रन बनाए । ओपनर लो हान्द्रे लरेन्सले ४१ रन बनाउँद रुबेन ट्रम्पलम्यानले नटआउट रहेर २४ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने करण केसीले १ विकेट लिए । नेपालले यसअघि प्रतियोगितामा खेलेका दुवै खेल जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
-
सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न : अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?
-
सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक : मुख्यमन्त्री आचार्य
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण