बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालको लगातार विकेट पतन

मङ्गलबार, ०९ फागुन २०७९, १४ : ३३
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ । 

त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरको चौथो बलमा सन्दीप जोरालाई पाँचौं विकेटको रूपमा गुमाएको हो । 

यसअघि नेपालले १८ औं ओभरको पहिलो बलमा चौथो विकेट गुमाएको थियो । नेपालका कुशल मल्ल १७ रन बनाएर आउट भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप