बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको छटौं विकेट गुम्यो

मङ्गलबार, ०९ फागुन २०७९, १५ : ०२
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले छैटौं विकेट गुमाएको छ । 

त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले २४ ओभरको पाँचौं बलमा छैटौं विकेट गुमाएको हो । 

नेपालका दीपेन्द्र ऐरी ७ रन बनाएर आउट भए । उनलाई क्रिस ग्रयाब्सले बोल्ड आउट गराएका हुन् । 

यसअघि नेपालले १९ ओभरको चौथो बलमा सन्दीप जोरालाई पाँचौं विकेटको रुपमा गुमाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप