शिक्षक सेवा आयोगद्वारा तीन जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक
बुधबार, १० फागुन २०७९, ०९ : ०८
काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदको अन्तरवार्तामा सहभागीहरूको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले आज एक सूचना प्रकाशित गरी शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अनुभव र अन्तर्वार्ता समेतको प्राप्ताङ्कका आधारमा रुकुम पूर्व, रुपन्देही र सुर्खेत जिल्लाको योग्यता क्रम सहितको नतिजा प्रकाशन गरिएको जानकारी दिएको हो ।
विस्तृत जानकारी र नतिजा आयोगको आधिकारी पेज www.tsc.gov.np मा राखिने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
-
इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति र वरिष्ठ नेताले उद्घाटन गर्ने
-
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया
-
आज अन्तर्राष्ट्रिय योग दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण