राजनीति
माओवादी, जसपा र समाजवादीको बैठक बस्दै
बिहीबार, ११ फागुन २०७९, १४ : २२
काठमाडौँ । राष्ट्रपतिको निर्वाचन र भावी सत्ता समीकरणबारे नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको बैठक बस्दैछ । दिउँसो ३ बजे बालुवाटरमा तीन पार्टीको बैठक बस्न लागेको एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले रातोपाटीलाई जानकारी दिए ।
माओवादी र एकीकृत समाजवादीबीच मध्यान्हको छलफलपछि तीन पार्टीबीच छलफल हुन लागेको हो । उनका अनुसार त्यसपछि साँझ ५ बजे कांग्रेससहित माओवादी, एकीकृत समाजवादी र जसपाबीच छलफल गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण