‘द भ्वाइस किड्स– सिजन २’ को भोटिङ पार्टनरमा खल्ती
शुक्रबार, १२ फागुन २०७९, १५ : ५५
काठमाडौँ । खल्तीले ‘द भ्वाइस किड्स–सिजन २’ सँग एक्लो भोटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ । कार्यक्रमको भोटिङ लाइनहरू खुलेपछि दर्शकहरूले सजिलैसँग खल्तीमार्फत आफ्नो मन पर्ने प्रतिभालाई भोट गर्न सक्नेछन् ।
कार्यक्रम फागुन २६ गतेबाट हिमालय टिभीबाट औपचारिक रूपमा प्रसारण हुनेछ । अघिल्ला वर्षहरूमा, यस कार्यक्रमले पहिले नै दर्शकहरूको ध्यानाकर्षण गरिसकेको र आगामी सिजनमा पनि त्यस्तै हुने अपेक्षा गरिएको छ ।
यस सिजनमा पनि गायक प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार कार्यक्रमका कोच÷निर्णायक रहनेछन्। यसैबीच, यो सिजनका लागि नयाँ कोच गायक सुशान्त केसी पनि रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण