हात्तीको आक्रमणबाट बारामा एक जनाको मृत्यु
बुधबार, १७ फागुन २०७९, २० : ५१
बारा । हात्तीको आक्रमणबाट बाराको टांगियाबस्तीमा एक जनाको मृत्यु भएको छ । बुधबार जीतपुरसिमरा उपमहानगरपालिका १६ का ४५ वर्षीया जापाङ दर्लामी मगरको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
मगरलाई जंगल जाने क्रममा गाउँ नजिकै हात्तीले आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको उपमहानगर ६ का वडाध्यक्ष हरिदेव खरेलले जनाएका छन् । केही दिनदेखि सो क्षेत्रमा हात्ती पसेर आतंक मच्चाउन थालेको वडाध्यक्ष खरेलले बताए ।
यसअघि पनि हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण