सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नेपालको पाँचौं विकेट पतन

बिहीबार, १८ फागुन २०७९, १६ : ४८
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ ।  आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा लागि त्रिकोणात्मक एकदिवसीय यूएई टोलीविरुद्धको खेलमा पाँचौं विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले पाँचौं विकेट गुमाएको हो । 

नेपालका आरिफ शेख १२ औं ओभरको अन्तिम बलमा एलबीडब्लू आउट भए ।  उनलाई रोहन मुस्तफाले आउट गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप