डिशहोममा १ वर्षको रिचार्ज गर्दा दुई जनालाई एक लाख उपहार
बिहीबार, १८ फागुन २०७९, १६ : ४८
काठमाडौँ । डिशहोममा १ वर्षको रिचार्ज गर्दा दुई जनाले एक लाख रुपैयाँ जितेका छन् । रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाइरहेका छन् ।
भीमसेन थापा गाउँपालिका–२ का रामजीप्रसाद अंगाइ र गंगा जमुना गाउँपालिका–४ का राजेन्द्र भण्डारीले एक लाख रुपैयाँ जितेका हुन् । डिशहोमको तर्फबाट सेल्स अफिसर मदन सापकोटा र एरिया सेल्स म्यानेजर उज्ज्वल न्यौपानेले पुरस्कार रकम हस्तान्तरण गरेका छन् । लक्की ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण