तस्बिरमा हेर्नुहोस् लोसपाको होली
आइतबार, २१ फागुन २०७९, १५ : ५९
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले होली पर्वको शुभकामना आदानप्रदान गरेको छ । होलीको पूर्व सन्ध्यामा लोसपाले आइतबार पार्टी कार्यालय बबरमहलमा शुभकामना आदानप्रदान गरी होली पर्व मनाएका हुन् ।
त्यस क्रममा नेता तथा कार्यकर्ताहरुले एक आपसमा रङ दलेर होली पर्व मनाएका हुन् । नेपाली पात्रो अनुसार पहाडमा सोमबार(भोलि) र तराईमा मंगलबार होली पर्व रहेको छ । ‘होली मिलन समारोह’ मा आयोजित कार्यक्रममा लोसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्सविरुद्ध मोरक्को : मैदानको भिडन्तभन्दा पर आप्रवासन र पहिचानको कथा
-
मकवानपुरका सीडीओले भनेः चिकित्सकको पर्चाबिना औषधि नबेच्नू
-
कलाकारहरूले मनाए धान दिवस
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण