पीएनजीको १०० रन पूरा
शुक्रबार, २६ फागुन २०७९, १० : ४२
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले यूएईविरुद्ध राम्रो सुरुवात गरेको छ ।
त्रिवि क्रिकेट मैदामनमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले १०० रन पूरा गरेको छ ।
पीएनजीका किप्लिन दोरिगाले ५५ रनको अर्धशतकीय पारी खेलेर आउट भए । पीएनजीले १७ औं ओभरको चौथो बलमा १०० रन पूरा गरेको हो ।
पीएनजीका लागि अहिले हिरी हिरी ४१ रन बनाएर त्रिजमा छन् । १० ओभरको समाप्तिमा पीएनजीले १ विकेट गुमाएर १०१ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण