माओवादी धारको संयुक्त पत्रकार सम्मेलन प्रज्ञा भवनमा हुने
शुक्रबार, २६ फागुन २०७९, १६ : ०४
काठमाडौँ । नेकपा माओवादी केन्द्र सहित माओवादी धारको संयुक्त पत्रकार सम्मेलन काठमाडौंको प्रज्ञा भवनमा हुने भएको छ । नेकपा माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै फागुन २८ गते आइतबार २ बजे प्रज्ञ भवनमा हुने बताएका छन् ।
आज बसेको माओवादी धारको बैठकले आइतबार संयूक्त पत्रकार सम्मेलन गर्ने निर्णय गरेका थिए । यस्तै फागुन ३० गते संक्रमणकालीन न्यायका विषयमा अन्तक्र्रिया गर्ने निर्णय गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण