आईसीसी विश्वकप लिग–२
नेपालले २८ ओभरमा पूरा गर्यो १०० रन
आइतबार, २८ फागुन २०७९, ११ : ३१
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध नेपालले १०० रन पूरा गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आफ्नो २८ ओभरमा १०० रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेल र आरिफ शेख त्रिजमा छन् । नेपालले २८ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १०२ रन बनाएको छ ।
नेपालका भिम सार्की २९ रन बनाएर आउट भए । त्यस्तै कुशल मल्लले ९ रन बनाएर आउट हुँदा आसिफ सेख खाता नखोल्दै आउट भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण