महिला लघुवित्तको किस्ता ‘खल्ती’बाट भुक्तानी गर्न सकिने
आइतबार, २८ फागुन २०७९, १५ : १७
डिजिटल वालेट कम्पनी खल्तीले महिला लघुवित्त वित्तीय संस्थासँग सम्झौता गरेको छ । यो साझेदारीसँगै अब ग्राहकले लघुवित्तको शाखा कार्यालयमा नगइ ऋण तिर्नसक्ने र खल्तीका अन्य डिजिटल सेवाहरू पनि प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार महिला लघुवित्तको किस्ता भुक्तानी खल्तीबाट यसरी तिर्न सकिन्छः
१) खल्ती होम स्क्रिनमा EMI सेक्सनमा जानुहोस्
२) महिला लघुवित्त छनौट गर्नुहोस्
३) आवश्यक विवरण भर्नुहोस्
४) ‘प्रोसिड टु पे’मा ट्याप गर्नुहोस् र भुक्तानी पूरा गर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण