‘खल्ती’ वीरगन्ज उद्योग वाणिज्य संघद्वारा सम्मानित
मङ्गलबार, ३० फागुन २०७९, ११ : ३८
वीरगन्ज उद्योग वाणिज्य संघ (वीउवासंघ) को ४७ औं साधारण सभामा खल्ती सम्मानित भएको छ । खल्तीको तर्फबाट सह-संस्थापक अमित अग्रवालले यो सम्मान ग्रहण गरेका थिए । नेपालको व्यापारिक इकोसिस्टममा योगदान स्वरूप सम्मान गरिएको संघले जनाएको छ ।
अग्रवालले भने, “वीरगंज उद्योग वाणिज्य संघ (वीउवासंघ) द्वारा सम्मानित हुनु हामी सम्पूर्ण खल्ती परिवारकालागि गर्वको कुरा हो। हाम्रो मिहिनेतको कदर गर्दै प्रदान गरिएको यस सम्मानले हामी माझ अझ धेरै हौसला ल्याएको छ। आगामी दिनहरूमा पनि वित्तीय समावेशीकरण प्रदान गर्ने को हाम्रो उद्देश्य लाई लिई अघि बढ्नेछौं। “
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण