ए डिभिजन लिग : आर्मी र एपीएफ भिड्दै
बुधबार, ०१ चैत २०७९, ०९ : ३५
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज (बुधबार) दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र अर्काे विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।
दुई टोलीहरुबीचको खेल च्यासल मैदानमा दिउँसो २ः३० बजे सुरु हुनेछ । लिगमा तीन खेल खेलको आर्मी ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । एपीएफ ३ खेलमा ४ अंक जोडेर नवौं स्थानमा छ ।
आज हुने खेलमा न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने दुई टोलीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । पहिलो जितको खोजिमा रहेको एनआरटीले ३ खेलमा १ अंक जोडेर १३ औं स्थानमा छ । मनाङ ३ खेलमा ५ अंक जोडेर आठौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण