कालिञ्चोकमा दोस्रो पटक हिमपात
शनिबार, ०४ चैत २०७९, १९ : ५४
दोलखा। दोलखा को पर्यटकीय स्थल कालिञ्चोक क्षेत्रमा फेरि हिमपात भएको छ। शनिबार हिमपात परेपछि यस वर्ष मात्रै कालिञ्चोक क्षेत्रमा दोस्रो पटक हिमपात भएको हो।
गत फागुन महिनाको १४ गते पहिलो पटक भारी हिमपात भए पछि आज दोस्रो पटक हिमपात भएको कुरी बजारका होटल व्यवसायी चन्द्र कुमार लामाले जानकारी दिनुभयो। चैत महिनामा लागे सँगै कालिञ्चोकमा भारी हिमपात भएको लामाको भनाई छ। सदरमुकाम आसपासका क्षेत्रमा भने पानी परिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण