स्ववियु निर्वाचन
क्रान्तिकारीले फुटायो डोटीमा मतपेटिका
आइतबार, ०५ चैत २०७९, १५ : ५९
डोटी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीले डोटी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतपेटिका फुटाएका छन् ।
आइतबार जारी स्ववियु निर्वाचनमा फर्जीमत हालेको भन्दै क्रान्तिकारीले मतपेटिका फुटाएको हो । मतपेटिका तोडफोड भएपछि मतदान प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण