कर्णालीका १० क्याम्पसको नतिजा सार्वजनिक, कुन क्याम्पसमा कुन संगठन विजयी ?
सुर्खेत । स्वतन्त्र विद्यार्थी युनिय (स्ववियु) निर्वाचनअन्तर्गत अहिलेसम्म कर्णालीका १० वटा क्याम्पसहरुको नतिजा सार्वजनिक भएको छ ।
आइतबार भएको निर्वाचनको नतिजा अनुसार नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेविसंघले ४/४ क्याम्पसमा स्पवियु अध्यक्षमा जित हात पारेका छन् । यस्तै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले २ वटा क्याम्पसमा जित हात पारेको छ ।
अनेरास्ववियु
—सिम्ता बहुमुखी क्याम्पस सुर्खेत : धनश्याम रेग्मी
— अमरदीप क्याम्पस सुर्खेत : अनुप ढकाल
—हिम शिखर बहुमुखी क्याम्पस सुर्खेत : सिर्जना रसायली
— भेरी क्याम्पस गुमी सुर्खेत : शक्ति पौडेल
नेविसंघ
—चामुण्डा कलेज दैलेख : सुनिल शाही
— रारा बहुमुखी क्याम्पस मुगु : राज तामाङ
— नन्दमा बहुमुखी क्याम्पस कालिकोट : जुनिता विष्ट
—गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत : गोपाल खड्का
अखिल क्रान्तिकारी
—जनचेतना बहुमुखी क्याम्पस कालिकोट : पार्वति सन्ज्याल
— तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोट : हिक्मत सिंह
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण