टी–ट्वान्टीमा सन्दीपको वरीयता कायमै
बुधबार, ०८ चैत २०७९, १५ : ४२
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको टी–ट्वान्टी अन्तर्राष्ट्रियको बलिङ वरीयतामा यथावत् रहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा लामिछाने ७१ औं स्थानमा कायम छन् ।
ब्याटिङ तर्फ भने ब्याटर कुशल भुर्तेल नयाँ वरीयतामा कुशल ५३ औं स्थानमा यथावत् रहेका छन् । बलिङतर्फ अविनास बोहोराको नयाँ वरीयता ९९ स्थानमा हुँदा ब्याटिङतर्फ दीपेन्द्र सिंह ऐरी ६० औं स्थानमा यथावत् रहेका छन् ।
अलराउण्डर तर्फ दीपेन्द्र सिंह ऐरी १४ औं स्थानमा यथावत् छन् । ब्याटिङतर्फ भारतका सूर्य कुमार यादव शीर्ष स्थानमा रहेका छन् । बलिङमा भने श्रीलंकाका वानिन्दु हशरंगा शीर्ष स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण