धादिङमा टिप्पर दुर्घटना, चालकको मृत्यु
शुक्रबार, १० चैत २०७९, १० : ३२
धादिङ । धादिङको थाक्रे गाउँपालिका ७ राम्चेमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धादिङकै राम्चेका अन्जन तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर शुक्रबार बिहान साढे ३ बजे मृत्यु भएको हो ।
हाप्सेचौरबाट बज्रकाली स्थित ढुङ्गा खानीतर्फ जाँदै गरेको बा २ क ४७०० नम्बरको टिप्पर शुक्रबार अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुज प्रयोग गर्न अझै डराइरहेछन् जहाज कम्पनी
-
पशुपतिनाथ दर्शनको तस्बिर राख्दै बलिउड अभिनेत्री शर्लिनले भनिन् : शिवको आशिर्वादले धन्य भएँ
-
जुम्लामा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन
-
स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै
-
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन, तस्बिरहरू
-
रास्वपा महाधिवेशन उद्घाटनमा गगनदेखि सीके राउतसम्म सहभागी, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण