आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
राजनीति

रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा

आइतबार, ०७ असार २०८३, १५ : २३
आइतबार, ०७ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा भएको छ ।
  • आइतबार दिउँसो सवा ३ बजेदेखि वर्षा सुरु भएको हो ।
  • कार्यक्रम स्थलमा टेन्टको व्यवस्था रहेकाले वर्षाले खासै असर नपर्ने रास्वपाले जनाएको छ ।

काठमाडौँ । रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा भएको छ । आइतबार दिउँसो सवा ३ बजेदेखि वर्षा हुन सुरु भएको हो । 
यद्यपि कार्यक्रम स्थल रहेको चौरमा टेन्टको व्यवस्था रहेकाले खासै असर नपर्ने रास्वपाको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप