पशुपतिनाथ दर्शनको तस्बिर राख्दै बलिउड अभिनेत्री शर्लिनले भनिन् : शिवको आशिर्वादले धन्य भएँ
आइतबार, ०७ असार २०८३, १५ : ४१
काठमाडौँ । बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडाले पशुपतिनाथ मन्दिर पुगेर भगवान् शिवको दर्शन गरेकी छन् । उनले सामाजिक सञ्जालबाट तस्बिरसहित एक पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् ।
निधारमा रातो टीका लगाए र पशुपतिनाथ परिसरमा देखिएकी उनले छन्, ‘काठमाडौँमा पशुपतिनाथ भगवान् शिवको आशिर्वाद पाउँदा धन्य भएँ ।’
उनको तस्बिरले उनी यतिबेला काठमाडौँ घुमघाममा रहेको अनुमान गर्न सकिन्छ । उनी हिन्दी र तेलुगु भाषाका फिल्म अभिनय गर्दै आएकी छन् । उनको पशुपतिनाथ दर्शनसम्बन्धी पोस्टमा प्रशंसकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले सामाजिक न्यायसहितको लोकतान्त्रिक प्रणालीप्रतिको प्रतिबद्धता अझ स्पष्ट गर्नुपर्छ : वर्षमान पुन
-
इरान–अमेरिका वार्तामा लेबनान द्वन्द्व मुख्य एजेन्डा
-
रास्वपालाई वर्षमानको सुझाव– थिति बसाउन चालिएका कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोस्
-
सुधार गृह पठाउने तयारी गरिएका युवकको हतियार प्रहारबाट ३ जना घाइते
-
रास्वपालाई लिङ्देनको सुझाव – जनताले दिएको अवसर ऐतिहासिक छ, यसलाई नचुकाउनुस्
-
रास्वपालाई विभिन्न देशका पार्टीले दिए शुभकामना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण