शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशसभाको बैठक बस्दै

आइतबार, १२ चैत २०७९, १० : ४५
आइतबार, १२ चैत २०७९

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते  प्रदेशसभाको बैठक स्थगित भएको थियो ।

प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप