बढ्यो काजुको आयात, फागुन महिनामा २ करोडको भित्रियो
आइतबार, १२ चैत २०७९, ११ : ४०
कठमाडौँ । चालू आर्थिक वर्षको फागुन महिनामा २ करोड रुपैयाँको काजु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको फागुन महिनासम्मको तथ्यांकअनुसार एकै महिनामा २ करोड रुपैयाँको काजु आयात भएको हो ।
विभागले प्रत्येक महिना आयात–निर्यातको तथ्यांक सार्वजनिक गर्नेगर्छ । यसअनुसार ७ महिना (माघसम्म)मा ४१ करोड ५० लाख रुपैयाँको काजु आयात भएको थियो । जबकी, फागुन महिनासम्ममा ४३ करोड ५३ लाख रुपैयाँको काजु भित्रिएको छ ।
फागुन महिनामा भित्रिएको काजुको तथ्यांकसँग माघसम्मको तथ्यांक घटाउँदा २ करोड हुन आउँछ । यस अवधिमा करिब ६ लाख ५० हजार किलोग्राम काजु आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण