कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्यो
सोमबार, १३ चैत २०७९, १९ : ३१
काठमाडौँ । मंगलबार बिहान बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय सम्पादन समितिको बैठक बिहीबारसम्मका लागि सरेको छ । बैठक भोलि बिहान ९ः०० बजे बस्ने तय गरिएको थियो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक अब बिहीबार बिहान ११ः०० बजे बस्ने भएको छ । केन्द्रीय कार्यालय वीपी स्मृति भवन वीपीनगरमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई सधैँ मलकै पिरलो : ठेक्का प्रक्रियादेखि वितरणसम्म कहाँ छ समस्या?
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण