सिराहामा २५ वर्षीय महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ
मङ्गलबार, १४ चैत २०७९, ११ : ०३
सिराहा । २५ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लक्ष्मीपुर पतारी गाउँपालिका(३ हरीनगर टोल बस्ने २८ वर्षीय प्रदीप साहलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
साहलाई ती महिलालाई सखुवानान्कारकट्टी गाउँपालिका-२ तीनकुने चोकस्थित गहुँ बारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेशवारिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण