आजदेखि रोयल इनफिल्डको एक्सचेन्ज मेला
बुधबार, १५ चैत २०७९, १२ : २३
काठमाडौँ । रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले आजदेखि ‘एक्सचेन्ज मेला’ सुरु गरेको छ । चैत १७ गतेसम्म हुने मेलामा ग्राहकहरूलाई स्पट एक्सचेन्ज बेस्ट भ्यालुएसन सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।
साथसाथै ग्राहकले क्लासिक ३५० सीसी कालो रङको रोयल इन्फिल्ड मोटरसाइकल खरिद गर्दा विशेष अफर अन्तर्गत रु १५००० मूल्य बराबरको जेन्युन मोटरसाइकल एक्सेसरिज पनि प्राप्त गर्न सक्नेछन् ।
यी सुविधाले ग्राहकहरूलाई पुरानो दुई पाङ्गे सवारीसाधनसँग नयाँ रोयल इन्फिल्ड मोटरसाइकल साट्न उत्प्रेरित गर्ने कम्पनीको विश्वास छ । रोयल इन्फिल्डले आफ्नो नेपालभरको शोरूम र डिलर पोइन्टबाट यो कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण