चीनको चेतावनी बीच अमेरिकी पुगिन् ताइवानकी राष्ट्रपति
बिहीबार, १६ चैत २०७९, १२ : ०९
ताइवानकी राष्ट्रपति साई इंग–वेन चीनको आलोचना बीच अमेरिकी प्रान्त न्युयोर्क पुगेकी छिन् । यसका लागि चीनले अमेरिकालाई यो भ्रमणको नतिजा निकै गम्भीर हुने चेतावनी दिएको थियो ।
साई इंग–वेन हाल मध्य अमेरिकाको भ्रमणमा छिन् । यही भ्रमणका क्रममा उनी न्युयोर्क पुगेकी हुन् । आफ्नो भ्रमणको अन्तिम चरणमा, उनले अमेरिकी संसद्को प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीलाई भेट्ने सम्भावना छ ।
यस्तो खालकोे बैठकको निन्दा गर्दै चीनले यो बैठक भयो भने गम्भीर द्वन्द्व निम्त्याउन सक्ने बताएको छ । आफ्नो प्रतिक्रियामा अमेरिकाले साईको चीन भ्रमणको प्रतिक्रिया अत्यधिक भएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण