बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मिलनको ‘हेरेको तिमीलाई’ मा सिम्पल र कुन्साङको अभिनय

बिहीबार, १६ चैत २०७९

काठमाडौँ । गायिका मिलन नेवारको स्वर रहेको ‘हेरेको तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ । बिष्णुबाबु देवकोटाको शब्द र टिका दाहालको संगीत रहेको गीतमा राहुल प्रधानको संगीत संयोजन छ ।

गीतको भिडियोमा सिम्पल खरेल र कुन्साङ बोम्जनको अभिनय छ । सिम्पल खरेलकै निर्देशन रहेको भिडियोमा सिम्पल र कुन्साङको प्रेमकथा देखाउन खोजिएको छ ।

उत्तम हुमागाईँले छायाँकन रहेको भिडियो हरि हुमागाईँले सम्पादन गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया