स्कूल सञ्चालक बने शिक्षामन्त्री
शुक्रबार, १७ चैत २०७९, १६ : १६
१
काठमाडौँ । एक निजी विद्यालयका सञ्चालक शिक्षामन्त्री बनेका छन् । जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका हुन् । उनी काठमाडौँको बुद्ध नगरमा रहेको स्वप्न बाटिका स्कुल (एसडी) का सञ्चालक हुन् । उनी आजभन्दा २५ वर्ष अगाडि स्थापना भएको उक्त स्कुलको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहँदै आएका छन् ।
उनकी श्रीमती सुशीला श्रेष्ठ स्वपन वाटिका स्कुलकी संस्थापक प्रिन्सिपल हुन् । एसडीको कार्यकारी निर्देशक समेत हुन् । स्वपन वाटिका फाउण्डेशनमार्फत सञ्चालित उक्त स्कुलमा १२ सम्मको पठनपाठन गराउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण