बारा–२ उपनिर्वाचन : १२ बजेसम्म ४ जनाले गरे मनोनयन दर्ता
सोमबार, २० चैत २०७९, १२ : ३६
कलैया । बारा २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि १२ बजेसम्म ४ जनाले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गर्नेमा स्वतन्त्रबाट विनोदकुमार कर्ण, धुपलाल हजरा र हाम्रो नेपाल पार्टीबाट चन्द्रप्रकाश सुवेदीले उम्मेदवारी दर्ता गरेका हुन् ।
अन्य ठुला दलका उम्मेदवारले भने १ बजेपछि मात्रै मनोनयन दर्ता गर्ने भएका छन् । यता नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष मुक्ति यादवले पनि उमेदवारी दर्ता छन् । उनले शिक्षा, स्वास्थ्य, कृषि बेरोजगार युवाहरुका लागि रोजगारीको व्यवस्था गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण