शान्ति वाटिकादेखि बालुवाटारसम्म मिटरब्याज पीडितको ‘मार्चपास’ (तस्बिरमा हेर्नुस्)
मङ्गलबार, २१ चैत २०७९, १६ : ०१
काठमाडौँ । महोत्तरीका मिटव्याज पीडितसँग सरकारले सम्झौता गरेलगत्तै मधेसका अन्य जिल्लाबाट आएका मिटरब्याज पीडितले मंगलबार काठमाडौमा मार्चपास गरेका छन् ।
मधेसका विभिन्न जिल्लाबाट सरकारलाई दबाब दिन काठमाडौँ आएका पीडितहरूले मंगलबार दिउँसो शान्ति वाटिकादेखि बालुवाटारसम्म ¥याली निकालेर मार्चपास गरेका हुन् ।
बालुवाटारमा पुगेर उनीहरुले विरोध सभा समेत गरेका छन् । यसअघि सरकारले गरेका सम्झौता पालना नगरेको र नयाँ सहमति पनि फितलो भएको उनीहरुको भनाइ छ । यसअघि सरकारले बर्दिबासबाट हिँडेर काठमाडौँ आएका पीडितहरूसँग चैत १८ गरेको सहमति गरेपनि फितलो भएको उनीहरुको गुनासो छ ।
यसैबीच माओवादी केन्द्रका नेता गिरीराजमणी पोखरेल मंगलबार बालुवाटार पुगेर पीडितहरुका मागप्रति ऐक्यवद्धता जनाएका छन् ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण