किर्गिजस्तानमा दादुराका बिरामी बढ्दै
मङ्गलबार, २१ चैत २०७९, २१ : ५५
बिश्केक । किर्गिजस्तानमा यस वर्षको सुरुवातदेखि दादुरा र रुबेलाका घटनामा वृद्धि भएको यहाँको स्वास्थ्य मन्त्रालयको प्रेस सेवाले सोमबार जनाएको छ।
रिपब्लिकन सेन्टर फर इम्युनोप्रोफिलेक्सिसको तथ्याङ्क अनुसार किर्गिजस्तानमा सन् २०२३ को शुरुदेखि हालसम्म दादुराका ४१ र रुबेलाका ६ वटा घटनाहरू फेला परेका छन्।
यसैगरी ओश क्षेत्रमा मात्रै २० वटा घटना दर्ता भएका छन् । उक्त सरुवा रोक वृद्धिको मुख्य कारण बालबालिका र वयस्कहरू दादुरा र रुबेला विरुद्धको नियमित खोपको मात्रामा पूरा गर्न अनिच्छुक रहेको बताइएको छ ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण