सीमानामा बीओपीको संख्या वृद्धि गरिने
बिहीबार, २३ चैत २०७९, १९ : ०७
काठमाडौँ । नेपाल र छिमेकी मुलुकको सीमा नाकामा बोर्डर आउट पोष्ट (बीओपी)को संख्या वृद्धि गरिने भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै संचारमन्त्री रेखा शर्माले बीओपीको संख्या वृद्धि गरिने विषय सरकारले प्राथमिकतामा राखेको बताइन् ।
‘लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका क्षेत्रमा छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरू कूटनीतिक माध्यमबाट समाधान गर्ने’ सरकारको साझा कार्यक्रममा भनिएको छ–‘सीमाको प्रभावकारी व्यवस्थापन र नियमनका लागि सीमा सुरक्षा चौकी (बीओपी) वृद्धि गर्ने ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण