किमाथाङ्का । सशस्त्र प्रहरी बल नेपाल किमाथाङ्का बीओपी र चिनियाँ प्रहरीको संयुक्त टोलीले सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाकामा नेपाल–चीन सिमानामा रहेका सीमास्तम्भको निरीक्षण गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ४...