सरकारले पूर्णता पाएको ६ महिनामा प्रहरी समायोजन
बिहीबार, २३ चैत २०७९, १९ : ११
काठमाडौँ । मन्त्रिपरिषद्ले पूर्णता पाएको ६ महिनाभित्र प्रहरीलाई प्रदेशमा समायोजन गर्नेगरी सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।
बिहीबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै संचारमन्त्री रेखा शर्माले भनिन्, ‘प्रदेशसँगको समन्वयमा प्रदेश प्रहरी समायोजनको काम सरकारले पूर्णता पाएको छ महिनाभित्र सम्पन्न गर्ने ।’
‘सङ्घीय व्यवस्थाको आधारभूत मान्यताअनुरूप निजामती लगायत सबै सरकारी सेवा एवम् सुरक्षा निकायको पुनर्संरचनाको कामलाई पूर्णता दिने’ न्यूनतम साझा कार्यक्रममा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण