बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
सिंहदरबार गेट अगाडि मिटरब्याज पीडितहरुको प्रदर्शन, तस्बिरहरु

सिंहदरबार गेट अगाडि मिटरब्याज पीडितहरुको प्रदर्शन, तस्बिरहरु

आइतबार, २६ चैत २०७९

काठमाडौँ । मिटरब्याज पीडितहरुले सिंहदरबार गेट अगाडि विरोध प्रदर्शन गरेका छन् । आइतबार पीडितहरुले सिंहदरबारको पश्चिम गेट अगाडि प्रदर्शन गरेका हुन् । 

सरकारले मिटरब्याजीका समस्या समाधान गर्न छानबिन आयोग र  समिति गठन गरेको छ । तर पनि उनीहरुले विरोध प्रदर्शन गर्न छाडेका छैनन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया