एसबीआई बैंकको कर्पोरेट अफिस उद्घाटन
आइतबार, ०३ वैशाख २०८०, २२ : २२
काठमाडौँ । नेपाल एसबीआई बैंकले कमलादीस्थित बैंकको कर्पोरेट अफिस उद्घाटन गरेको छ । भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खारा र नेपाल लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्तरुपमा अफिसको उद्घाटन गरेका हुन् ।
यस अघि आजको दिनमा नेपाल एसबीआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौँस्थित पशुपति क्षेत्र विकास कोषलाई हाई प्रेसर क्लिनर, वेट एण्ड ड्राई भ्याक्यूम क्लिनर र दश डस्टबिन प्रदान गरेको छ । उक्त कार्यक्रममा अध्यक्ष खारले उक्त सरसफाइ सामाग्रीहरू हस्तान्तरण गरेका थिए ।
साथै बैंकले पशुपति क्षेत्र विकास कोष परिसरमा रहेको कैलाश डाँडामा वृक्षारोपण पनि गरेका थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण