एकीकृत समाजवादीको पार्टी सुदृढीकरण विशेष अभियानको म्याद दुई महिना थप
मङ्गलबार, ०५ वैशाख २०८०, १६ : २३
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी सुदृढीकरण विशेष अभियानको म्याद दुई महिना थपेको छ ।
सो पार्टीको केन्द्रीय सचिवालयको मंगलबार बसेको बैठकले संगठन सुदृढीकरण विशेष अभियानको म्याद आगामी जेठ मसान्तसम्मलाई थपेको हो ।
पार्टी सुदृढीकरण विशेष अभियानको म्याद २ महिनालाई थप गरिएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकपछि जानकारी दिए । नेता खतिवडाले पार्टी संगठनले त्यसै अनुसार कार्ययोजना निर्माण गरेर अघि बढ्ने समेत बताए ।
यसअघि एकीकृत समाजवादीले चैत ५ देखि वैशाख ५ गतेसम्म पार्टी सुदृढीकरण विशेष अभियान चलाउने भनेर निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण