कोशीमा पौडी खेल्नेक्रममा तीन बेपत्ता
बुधबार, ०६ वैशाख २०८०, १६ : ३७
सुनसरी । सप्तकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनामध्ये एक युवक मृत फेला परेका छन् ।
सुनसरीको वराहक्षेत्रस्थित कोशी नदीमा बुधबार बिहानदेखि तीन युवक बेपत्ता भएका थिए ।
बेपत्ता भएकामध्ये झापा दमक– २ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भंगालोमा भेटिएको सुनसरीका एसपी प्रभु प्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार दमक ९ का १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लाबारी ७ का १८ वर्षीय राज गुरागाईँ बेपत्ता रहेको र खोजी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण