कर्णाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा हिक्मत विष्ट
बिहीबार, ०७ वैशाख २०८०, १७ : ५५
सुर्खेत । कर्णालीमा कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सांसद हिक्मत विष्टलाई दिइएको छ ।
बिहीबार दल नेता जीवनबहादुर शाहीले प्रमुख सचेतकको जिम्मेवारी विष्टलाई दिएका हुन् । विष्ट कालिकोट (ख) बाट निर्वाचित सांसद हुन् ।
प्रदेश सभामा यसअघि नेकपा माओवादीले मात्र सचेतक तोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सकियो
-
रोयल्टी नतिर्ने १०३ वटा संस्थाविरूद्ध प्रहरीमा जाहेरी, ३ मुद्दा अदालतमा
-
विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला
-
ऊर्जाको मूल्य घट्दा युरोजोनको मुद्रास्फीति २.८ प्रतिशतमा
-
बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा ४ जना महिला पक्राउ
-
सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण