बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

पाल्पाकाे जोरधारामा बस दुर्घटना

आइतबार, १० वैशाख २०८०, १० : २०
आइतबार, १० वैशाख २०८०

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा बस दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरकाे बस जोरधारामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बस बुटवलदेखि बाग्लुङका लागि छुटेको थियो  ।

घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगेको छ । एम्बुलेन्समार्फत ९ जनालाई उद्दार गरेर अस्पतालतर्फ पठाइएको पाल्पाका प्रहरी उपरिक्षक हेरम्ब शर्माले रातोपाटीलाई बताए । । क्षतिको विवरण आइसकेको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप