लोकतन्त्रमा जनमतको कदर भएन : नेता भट्टराई
सोमबार, ११ वैशाख २०८०, १८ : ५८
काठमाडौँ । नेकपा एमालेका नेता खिमलाल भट्टराईले पछिल्ला राजनीतिक घटनाले लोकतन्त्रलाई कमजोर बनाइरहेको बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित ‘नेपाली परिवेशमा लोकतन्त्रका आयाम’ विचार संवाद कार्यक्रम उनले लोकतन्त्रमा जनमतको कदर हुन नसकेको बताए ।
उनले अहिलेको राजनीतिक अभ्यासले जनमतको कदर नगरेको दाबी गरे । उनले जनताले रोजेको पहिलो पार्टी नेकपा एमाले प्रमुख प्रतिपक्षमा र संसदमा ठूलो रहेको पार्टी सहयोगीको भूमिका रहनु भनेको लोकतन्त्रको गलत अभ्यास रहेको बताए । उनले लोकतन्त्रको गलत अभ्यासबाट वर्तमान चुनौतीलाई पार लगाउन नसकिने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण