बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रुपन्देही–३ को उपनिर्वाचनमा खिमलाल भट्टराई एमालेबाट उम्मेदवार !

काठमाडौँ । आगामी कात्तिक महिनामा हुने प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही-३ मा एमालेले नेता खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने लगभग निश्चित भएको छ । पूर्वराष्ट्रिय सभा सदस्य समेत रहेका भट्टराई नेकपा...