प्रि–ओपन सेसन नेप्से सामान्य अंकले बढ्यो
बिहीबार, १४ वैशाख २०८०, ११ : १५
काठमाडौँ । प्रि–ओपन सेसन नेप्से बिहीबार सामान्य अंकले बढेको छ । नेप्से सूचक ०.९४ अंकले बढेर १८९२.९४ विन्दुमा आएको छ ।
६ कम्पनीको ९३५ कित्ता सेयर कारोबार हुँदा एक लाख ९४ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । जसमा ५ कम्पनीको भाउ बढेको छ भने १ वटाको मूल्य घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण