समाचार
निलम्बित सांसद कोइरी संसदको उद्योग समितिमा
शुक्रबार, १५ वैशाख २०८०, १६ : २३
काठमाडौँ । प्रहरी हत्या अभियोग लागेका एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी संसदको उद्योग तथा वाणिज्य समिति सदस्यमा प्रस्तावित भएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यमा मनोनयनका लागि प्रस्ताव गरेका छन् । निलम्बित सांसद कोइरी प्रतिनिधिसभा बैठकमा ३ पटक उपस्थित भएका थिए । त्यसयता उनी फरार रहँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
-
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण