१५ दिनभित्र निवेदन दिन मीटरब्याज पीडितलाई जिल्ला प्रशासन कार्यालयको आह्वान
शुक्रबार, १५ वैशाख २०८०, २० : ३१
रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले मीटरब्याजी पीडितहरुलाई १५ दिनभित्र निवेदक दिन आव्हान गरेको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले शुक्रबार एक सूचना जारी गर्दै वैशाख १७ देखी ३१ गतेसम्म जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन आग्रह गरेका हुन् ।
प्रशासनका अनुसार निवेदनसँगै आफूसँग भएका अन्य प्रमाण पनि पेश गर्नुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण