शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जिल्ला प्रशासन कार्यालय रौतहटमा टाइमकार्ड टोकन सिस्टम लागू

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटमा (टाइमकार्ड) टोकन सिस्टम लागू गरिएको छ। सिडिओ विनोद कुमार खडकाको पहलमा सेवाग्राहीको सुविधाका लागि टाइमकार्ड टोकन सिस्टम लागू गरिएको हो। जिल्ला प्रशासन कार्यालय रौतहटमा विभिन्न...